EduNews

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णांकको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णांकमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ता‌कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा …

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने Read More »

फिनल्याण्डको शिक्षा प्रणालीबाट नेपालले के सिक्न सक्छ ?

फिनल्याण्ड युरोपमा अवस्थित लोकतान्त्रिक गणतान्त्रिक संसदीय शासन व्यवस्था भएको मुलुक हो । आर्थिक सहायता तथा विकास संस्था (OECD) ले प्रत्येक तीन वर्षमा Program for International Student Assessment(PISA)  मार्फत विकसित देशहरुका विद्यार्थीहरुको अध्ययन गर्ने क्षमता, विज्ञान तथा गणित विषयको ज्ञान परीक्षण गर्दै आएको छ । PISA को २०१८ को प्रतिवेदन अनुसार फिनल्याण्डको शिक्षालाई विश्वकै उत्कृष्ट मान्न सकिन्छ …

फिनल्याण्डको शिक्षा प्रणालीबाट नेपालले के सिक्न सक्छ ? Read More »